You are viewing the translated version of निर्देशिका वा कार्यविधि बनाउन सक्ने.
Section 25
निर्देशिका वा कार्यविधि बनाउन सक्ने
यो ऐन वा यस ऐन अन्तर्गत जारी भएका नियमहरुको कार्यान्वयन गर्न नेपाल सरकारले आवश्यक निर्देशिका वा कार्यविधि बनाउन सक्नेछ र त्यस्तो निर्देशिका वा कार्यविधि नेपाल राजपत्रमा प्रकाशन भएपछि लागू हुनेछ।